NOTICE BOARD

विषय : नर्सरी कक्षा संचालन सम्बन्धमा

2 weeks ago

End Date:2081-01-15

आदरणीय अभिभावक ज्यू,
२०८१ बैशाख ९ गते आइतबार बाट नर्सरी कक्षाको पढाई सुचारु हुने जानकारी गराउँदछौँ । 
जीवन ज्योति स्कुल 
कोहलपुर १० रामनगर बाँके 
सम्पर्क नं ०८१–५४२००४