NOTICE BOARD

जानकारी सम्बन्धमा

3 weeks ago

End Date:2081-01-31

आदरणीय अभिभावक ज्यू ,
आज मिति २०८१–०१–१२ गते कक्षा नर्सरी देखि तीनसम्मको बेलुका  ०३ः१५ बजे र कक्षा चारदेखि दशसम्मको साँझ ०४ः०० बजे विद्यालय बिदा हुने सम्पूर्ण अभिभावकहरुमा सहर्ष जानकारी गराउँदछौँ ।

जीवन ज्योति स्कुल 
कोहलपुर – १०, रामनगर, (बाँके)
सम्पर्क नं ०८१–५४२००४