NOTICE BOARD

विद्यालय बन्द रहने सम्बन्धमा

2 weeks ago

End Date:2081-01-27

आदरणीय अभिभावक ज्यू,
कोहलपुर नगरपालिकाको ११ औ  स्थापन दिवसको उपलक्ष्यमा कोहलपुर नगरपालिकाले यही  मिति २०८१।०१।२५ गते सार्वजनिक बिदा दिईएकोले विद्यालय बन्द रहने  जानकारी गराउँदछौं । 
जीवन ज्योति स्कुल 
कोहलपुर १० रामनगर बाँके 
सम्पर्क नं ०८१–५४२००४